खबर एक्सप्रेस२०८०-०८-२१ ०२:३४ मा प्रकाशित Total Shares: 130
बागलुङ - प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार असफल सरकार भएको दाबी गरेका छन्।
बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको सदरमुकाम पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले वर्तमान सरकार असफल मात्र नभइ चरम असफल भएको र राजीनामा दिनुपर्ने बताए।
फेसबुक पेज Like गर्नुहोस