काठमाडौं - कोरोना भाइरसको महामारीमा घरमा बस्दा वा आईसोलेसनमा बस्दा मनोवैज्ञानिक समस्या उत्पन्न हुन कुरालाई मध्यनजर गर्दै निशुल्क परामर्श सेवा सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर ११६६ वा १६६००१२१६०० मा सम्पर्क गरेर परामर्श लिन सकिने जनाएको छ । सो नम्बरमा फोन गर्दा शुल्क लाग्दैन ।


.gif)


