कांग्रेस संसदीय दलको बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-०१-२७ ०७:५८ मा प्रकाशित
Total Shares: 190
काठमाडौं - नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्न लागेको हो ।संसद्को बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।
बैठकमा बजेट अधिवेशनभर पार्टी कसरी सदनमा उपस्थित हुने, सहकारीको बचत अनियमितता प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस