नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण आज ४ बजे
खबर एक्सप्रेस
२०७९-०९-११ ०८:३७ मा प्रकाशित
Total Shares: 151
काठमाडौं-नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस