काठमाडौं -  टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ। नेपालले अब फिल्डिङ गर्नेछ।