रास्वपा सरकारमा जाने
खबर एक्सप्रेस
२०७९-०९-११ १२:३७ मा प्रकाशित
Total Shares: 231
काठमाडौं-सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा जाने भएको छ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको रास्वपा सरकारमा सहभागी हुने एक नेताले जानकारी दिए ।
रास्वपाले कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन । आज दिउँसो प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गर्दैछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस