राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान खबर एक्सप्रेस २०८२-०१-०३ ०१:५६ मा प्रकाशित Total Shares: 46 काठमाडौं-संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस