हाजिर जमानीमा रिहा भए कान्तिपुरका अध्यक्ष सिरोहिया
खबर एक्सप्रेस
२०८१-०२-१६ ०८:४३ मा प्रकाशित
Total Shares: 138
काठमाडौं-कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई रिहा गरिएको हो ।
ललितपुर पहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर रिहा भएको कागज दिएको छ ।
धनुषा प्रहरीको निर्णयअनुसार अस्पतालमै कागज गरेर रिहा गरेको ललितपुर जिल्ला प्रहरी परिसरले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस