गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस भएपछि अस्पतालमा भर्ना
खबर एक्सप्रेस
२०७९-१०-२० ०१:५१ मा प्रकाशित
Total Shares: 164
काठमाडौं - नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल कार चलाउँदा चलाउँदै बेहोस भएका छन्।
आफैं गाडी चलाएर आलोकनगरस्थित पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका हुन् । कारमा बेहोस हुन पुगेका उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको समाजवादीका एक नेताले बताए।
उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस