प्रतिनिधिसभा बैठक सर्यो
खबर एक्सप्रेस
२०८०-०५-२६ ०४:३८ मा प्रकाशित
Total Shares: 119
काठमाडौं-बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक दिनपछि सरेको छ ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण बिहीबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान निधन भएको थियो ।


.gif)



फेसबुक पेज Like गर्नुहोस