राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा खबर एक्सप्रेस २०८०-०५-०८ ०९:२६ मा प्रकाशित Total Shares: 283 काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबार साँझ ५ बजे दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस