बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ
खबर एक्सप्रेस
२०७७-०५-२२ ०७:५७ मा प्रकाशित
Total Shares: 285
काठमाडौं - बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना पोजेटिभ भएको छ ।
उनले आफ्नो इन्स्टाग्राममा पोष्ट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको उल्लेख गरेका छन् ।
उनलाई केही त्यस्तो लक्षण देखिएको छैन् उनी होम क्वारेन्टिनमा छन् ।
उनले लेखेका छन्, कोराना भाइरस टेष्टमा पोजेटिभ आएको छ म होम आइसोलेसनमा छु म अहिले ठिक महसुश गरिरहेको छु ।`
फेसबुक पेज Like गर्नुहोस