काठमाडौं - सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले आदेशपछि बिहीबार साँझ उनी ६५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।