झाँक्रीलाई हराउँदै गुल्मी-२ बाट गोकर्ण विष्ट निर्वाचित
खबर एक्सप्रेस
२०७९-०८-०७ ०१:२३ मा प्रकाशित
Total Shares: 242
काठमाडौं - गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।
सत्तारुढ दलको समर्थनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई हराउँदै लगातार बिष्ट लगातार तेस्रो पटक सांसद भएका छन् । उनी ०७०, ७४ मा लगातार विजयी भएका थिए ।
निर्वाचन आयोगका अनुसार बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस