कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा
खबर एक्सप्रेस
२०७८-०७-१२ ११:२५ मा प्रकाशित
Total Shares: 572
काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ ।
मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो । मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस