एनपीएल–२ : जनकपुरविरुद्ध टस जितेको चितवन, पहिला ब्याटिङ गर्दै
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । साविक विजेता जनकपुर हालसम्म जितविहीन रहदै अङ्क तालिकाको पुछारमा छ । चितवन ४ खेलबाट २ जितसहित चौंथो स्थानमा छ ।

.gif)

फेसबुक पेज Like गर्नुहोस