चितवनमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
खबर एक्सप्रेस
२०८१-०३-२८ ०९:५२ मा प्रकाशित
Total Shares: 117
काठमाडौं- चितवनमा भारी वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार जिल्लाको झुवानी, रामपुर, शक्तिखोर र आसपास वर्षामापन केन्द्रमा भारी वर्षा भइरहेको हो ।नवलपुरको दुम्कौली र डण्डामा मध्यम वर्षा भइरहेको छ ।थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने स–साना नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस