मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओली गंगालाल हृदयरोगमा भर्ना
खबर एक्सप्रेस२०७७-०३-१७ ०८:३० मा प्रकाशित Total Shares: 351
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युष्टि पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली शहीद गंगालाल अस्पताल गएका छन् ।
प्राप्त जानकारी उक्त अस्पतालका अनुसार प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणको लागि गएको बताइएको छ । उनी समय–समयमा आफ्नो स्वास्थ्यको चेकजाँचको लागि अस्पताल धाइरहन्छन् ।
फेसबुक पेज Like गर्नुहोस