काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा पेनाल्टी सुटआउटमा जित निकालेको छ ।
बुधबार भएको मैत्रीपूर्ण खेलमा घरेलु टोलीविरुद्ध पेनाल्टी सुटआउटमा ३-० को जित निकालेको हो ।