काठमाडौं - मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ६ बजे बस्नेछ । मन्त्रिपरिषद्को यो नियमित बैठक भएको बताइएको छ ।