काठमाडौं-नेकपा एमालेले तनहुँ १ र चितवन २ मा उपनिर्वाचन लड्ने उम्मेदवारको टुंगो लगाएको छ ।
शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै, बारा २ मा भने आइतबार मात्र उम्मेदवारको टुंगो लाग्ने भएको छ ।

.gif)


