खेलकुद

नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

काठमाडौं - स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ ।हिजो भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो । स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ ब ...

नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं - स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बराबरी खेलेपछि  तेस्रो सूपरओभरबाट खेल टुङ्ग्याइएको छ।टस जितेर सुरुमा फिल्डिङ रोजेको नेपालले निर्धारित–२० ओभरमा नेदरल्यान्ड्सलाई ७ विकेटको क्षतिम ...

त्रिदेशीय टी–२० क्रिकेट : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं - स्कटल्यान्डमा भइरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् ।यो खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । प्रतियोगिता हिजो शुरू भएको हो ।हिजोको खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड् ...

विश्वकप लिग–२: नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो

काठमाडौं - आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई हराएको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा गएराति सकिएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हराएको हो ।नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९ ओभर २ बल ...

आइसीसी क्रिकेट विश्वकप लिग-२: आज नेदरल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं - आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको चौथो श्रृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ ।यो श्रृङ्खलाको अन्तिम खेलका रूपमा नेपालले नेदरल्यान ...

आइसिसी क्रिकेट विश्वकप लिग–२: नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

काठमाडौं - आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ।स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो।&n ...