सामाजिक

विगत १५ वर्षदेखि छोराछोरीसहित ट्याक्सीमै बस्दै आएका थिए कृष्‍ण

काठमाडौं - काठमाडौंको कागेश्वरी नगरपालिका-५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोराले पनि आत्महत्या प्रयास गरेको खुलेको छ ।कृष्णका छोरा रिचेनले जेठ ७ गते चोभार चाल्नाखेलमा ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गर्दै गर्दा प्रहरीले उद् ...

काठमाडौंको थलीमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला

काठमाडौं - काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ मा एक पुरुष  शंकास्पद अवस्थामा मृत फेला परेका छन्। आज बिहान ५ बजे ५० वर्षका जस्ता देखिने एक पुरुषको शव सानोथलिस्थित सडक नजिकै भेटिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।मृतकको शव अहिले घटन ...

सुर्खेतमा बस दुर्घटना : दुई जनाको मृत्यु, २१ घाइते

सुर्खेत - दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो ।दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौडी घर भ ...

काठमाडौंमा हावाहुरीसहित वर्षा

काठमाडौं - काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, “अहिले काठमाडौ ...

मौसम : यी चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले शनिवार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र क ...

मौसम : देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं-हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल  कोशी प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर ...