काठमाडौं : आर्थिक पत्रकारितामा सक्रिय राजाराम न्यौपाने लाई भौतिक पुर्वाधार तथा यातायात मन्त्री ज्वालाले सम्मान गरेका छन् ।
न्यौपाने हाल नेपालप्रेसमा आबद्ध छन् उनलाई नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६औं वार्षिक साधारणसभामा नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सम्मानित गरेको हो।
न्यौपानेले लाई यातायातको क्षत्रमा कलम चलाएको भन्दै सम्मान गरेको हो । न्यौपाने आर्थिक क्षत्रका समाचार लेख्दै आएका छन् ।

.gif)



