सामाजिक

सन्दीप लामिछानेको मुद्दा भोलि टुङ्ग्याउने तयारी

काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि टुङ्गिएन । आज बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको जिल्ला अदालत काठमाडौंका प्रवक्ता चन्द्र पन्थीले जानकारी दिए।बिहीबार जिल्ला न्यायाधीश शिशिर ढ ...

ज्येष्ठ नागरिक दिवस : देशभरका विद्यालयमा आज ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्नुपर्ने

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व ...

आज हर्षोल्लासका साथ उधौली पर्व मनाउँदै किराँत समुदाय

काठमाडौं-प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ ।हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन ...

आरती साहका पति मोतिबावु पक्राउ

काठमाडौं,जनकपुरधाम-आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । सर्वोच्च अदालतले मृतक आरती साहका पतिलाई पक्राउ गरेर पुनः थुनामा पठाउन आदेश दिएपछि सोमबार बिहान जनकपुरधामको सगुन होटेलबाट मोतीबाबुलाई पक्राउ गरेको धनुषाका ए ...

सिन्धुलीमा बसको ठक्करबाट एक युवतीसहित दुई जनाको मृत्यु

काठमाडौं-सिन्धुलीको सुनकोशीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।सोमबार बिहान सवा आठ बजे सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा स ...

कैद भुक्तान सकिने दिन चण्डेश्वरको मृत्यु, मृतकका आफन्त आन्दोलित

काठमाडौं,विराटनगर-विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एकजना कैदीको मृत्यु भएको छ ।लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।कैद ...