सामाजिक
बागमती नदी किनारमा एक पुरुषको शव फेला
काठमाडौं-ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरूषको शव भेटिएको छ।ललितपुर महानगरपालिका-१ को वडा कार्यालय नजिक बागमती किनारमा अन्दाजी ४० वर्षका पुरूषको शव भेटिएको हो।शव घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।आइतबार ...
पहिरोले घर पुरेपछि नातिनी र हजुरआमा बेपत्ता
रोल्पा - रोल्पामा अविरल वर्षाका कारण पहिरोले घर पुरिएको छ ।शुक्रबार राति सुनछहरी गाउँपालिका – ४ कामी डाँडामा पहिरो जाँदा २४ वर्षीय देउसिंह कामीको घर पहिरोले पुरिएको हो।पहिरोले घरसँगै दुई जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । स्थानी ...
सिमलताल बस दुर्घटना : बेपत्ता यात्रु खोज्न चीनसँग सहयोग माग्ने सरकारको तयारी
काठमाडौं - सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने तयारी गरेको छ ।सिमलतालमा खसेको बस र यात्रु खोजी गर्नका लागि सरकारले चीनसँग सहयोग माग्ने तयारी थालेको हो।असार २८ गते साढे ३ बजे भरतपुर महानगरपालिका २९ स्थित स ...
बल्खु खोलामा एकजना मृत अवस्थामा भेटिए
काठमाडौं - काठमाडौंको बल्खु खोलामा एकजना मृत अवस्थामा फेला परेका छन् ।मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् ।उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक् ...
खीर खाएर मनाइँदै साउन १५
काठमाडौं - साउन १५ गते। मंगलबार नेपाली समाजमा खीर खाएर मनाइँदै छ। दूधमा चामल मरमसला हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाल ...
गोरखा पहिरो : तीनजना बेपत्ता, दुईको घाइते अवस्थामा उद्धार
गोरखा - गोरखाको धार्चे गाउँपालिका वडा नम्बर–५ मा पहिरो जाँदा तीनजना बेपत्ता भएका छन् ।पहिरोमा पुरिएका पाँचमध्ये दुई जनाको उद्धार गरिएको हो । उनीहरु घाइते अवस्थामा भेटिएको गोरखा प्रहरीले जनाएको छ ।पहिरो गएको ठाउँ विकट भएकाले उद्धारका लागि जान समस्या भ ...

.gif)