सामाजिक

त्रिशूलीमा खसेको जीप गोताखोरले बाहिर निकाल्यो, मान्छे भटिएनन्

माघ २, २०८०

काठमाडौं,चितवन-त्रिशूली नदीमा खसेको जीप गोताखोरले नदीबाट निकालेका छन् ।प्रहरीका अनुसार बीआर०९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो त्रिशूली नदीबाट निकाल ...

बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस

माघ १, २०८०

काठमाडौं-सर्लाहीको बरहथवामा भएको घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ । गएको पुस २० गते भएको घटना छानबिन गर्न गठित समितिले ...

इमाडोलमा इनारभित्र खसेकी महिलाको उद्धार

माघ १, २०८०

काठमाडौं-ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ। उद्धारपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको सातदोबाटो प्रहरी बृत्तका डीएसपी उमेश जोशीले जान ...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

माघ १, २०८०

काठमाडौं-प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।  माघे ...

बैंक र वित्तीय संस्था सामन्ती बनेको भन्दै उद्योगीहरुको विरोध प्रदर्शन

पुष २९, २०८०

काठमाडौं,जनकपुरधाम-उद्योगी व्यापारीहरुले जनकपुरधाममा बैंकहरुविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाम ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

पुष २९, २०८०

काठमाडौं-देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएकाे छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-४ पानीघाट भन्दा माथि हिमचुली से ...

सर्वोच्च अदालतभित्र न्यायाधीश भुवन गिरीकी पत्नीले गरिन् आत्मदाह प्रयास

पुष २९, २०८०

काठमाडौं-एक महिलाले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन् ।न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाह प्रयास गरेकी ह ...

चित्लाङ जाँदै गरेको कार दुर्घटना : चार जनाको मृत्यु

पुष २८, २०८०

काठमाडौं-थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।काठमाडौंबाट चित्लाङ जाँदै गरेको प्र३-०१-२३ च ६९८५ नम्बरको फोर्ड गाडी चन्द्रा ...

बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु

पुष २८, २०८०

काठमाडौं,ढोरपाटन-बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घ ...

भालुवाङ बस दुर्घटनाका चालक भन्छन् : चक्का नमोडिएपछि बस राप्तीमा खस्यो

पुष २८, २०८०

काठमाडौं-शुक्रबार राथि राप्ती नदीमा खसेको बसका चालकले चक्का नमोडिएपछि बस नदीमा खसेको बताएका छन् ।सल्यान त्रिवेणी गाउँपालिका-४ का २८ वर्षीय लाल बहादुर नेपालीले म ...

बझाङमा भूकम्पको धक्का

पुष २८, २०८०

काठमाडौं,बझाङ-बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो ।भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गा ...

भालुवाङ बस दुर्घटना : दुई भारतीयसहित ८ जना मृतकको सनाखत

पुष २८, २०८०

काठमाडौं-दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ ।इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दु ...