सामाजिक
त्रिशूलीमा बेपत्ता भएको बसका तीन जना यात्रुको शव पहिचान
काठमाडौं- नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ ।गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघा ...
ढुंगा लागेर बस चालकको मृत्यु
काठमाडौं- नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा पहिरोसँगै माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ वि ...
पाँच प्रदेशका केही स्थानमा भारी वर्षा
काठमाडौं–हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणत ...
अविरल वर्षापछि कास्कीमा पहिरो : एकै परिवारका सातसहित नौ जनाको मृत्यु, २ जना बेपत्ता
कास्की - अविरल वर्षापछि पहिरो जाँदा गए राति कास्कीमा मानवीय क्षति भएको छ। पहिरोमा परी पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको हो। पहिरोमा दुई जना बेपत्ता छन्।पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले ...
त्रिशूलीमा दुई बस बेपत्ता : चालकसहित ६५ जनाको अवस्था अज्ञात, उद्धारमा कठिनाइ
काठमाडौं-त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा यात्रुबाहक गाडीको उद्धार र समस्या उत्पन्न भएको छ ।सशस्त्र प्रहरीका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो गएका कारण गोताखोर घटनास्थलमा पुग्न नसकेको हो ।खोज तथा उद्धारका लागि उक्त स्थानमा सशस्त्र प्रहर ...
बाराको पसाहा पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते
काठमाडौं,बारा-बाराको जीतपुरस्थित पसाहा पुल नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।मलंगवाबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो।बिहीबार भएको दुर्घटनामा १३ जना घाइते भएका छन् । बसमा ३१ जना सवार थिए ।घाइते १३ जनाक ...

.gif)