सामाजिक

नेपालमा थप ४ हजार ३४४ जनामा कोरोना पुष्टि, ५ हजार ७६८ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४३४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण ...

बङ्गलादेशबाट आयो ३२ हजार ५ सय मेट्रिकटन युरिया मल

काठमाडौं, वीरगञ्ज - बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको ...

प्रदेश २ : सरकार टिकाउन चार मन्त्रालय टुक्र्याउने तयारी

काठमाडौं - प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल(उपेन्द्र यादव पक्ष), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ ।केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद च ...

फलामको कर्नीले हानेर आफ्नै साथीको हत्या

काठमाडौं.कैलाली - आफ्नै साथीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका-२ मोतिपुर डेरा गरी ज्याला मजदुरीको काम गरी बस्ने धनगढी घर ठेगाना बताउने ३६ वर्षीय बिशाल बुढाथोकीको हत्या गरेको अभियोगमा उनकै साथी कैलारी ...

दोस्रो चरणको कोरोना सङ्क्रमणबाट कञ्चनपुरमा १७६ जनाको निधन

काठमाडौं, कञ्चनपुर - दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणबाट कञ्चनपुरमा हालसम्म डेढ सय बढी जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जेठ अन्तिम सातासम्म १७६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा महिलाभन्दा पुरुष दो ...

आगलागीमा परी घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु

काठमाडौं, पाँचथर - सोमबार राति आगलागीमा परी घाइते भएकी यहाँकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया तनमाया सापकोटाको उपचारका क्रममा गएर ...