सामाजिक

कोरोनाकाे दोस्रो लहर : काभ्रेमा सयको मृत्यु, सात हजार संक्रमित

काठमाडौं,काभ्रेपलाञ्चोक - कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिनाको अवधिमा यहाँ १०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा सात हजारमा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ ।गत वर्ष कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको ...

खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, “अब बाँचिन्छ होला”

काठमाडाैं,  ताप्लेजुङ - बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआ ...

दाइलाई बचाउन जाँदा भेरीमा हराइरहेकी दीपाको भेटियो शव

काठमाडौं,पश्चिम रूकुम - भेरी नदीमा बगेर बेपत्ता भएकी रूकुम पश्चिमको चौरजहारी नगरपालिका- १२ दुरनेटाकी १६ वर्षीया दीपा डाँगीको शव फेला परेको छ । चौरजहारी नगरपालिका-३ स्थित भेरी नदीमा बिहीबार बिहान साढे ८ बजेतिर उनको शव फेला परेको जाजरकोटका डिएसपी मधुकु ...

भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

काठमाडौं,दार्चुला - भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि न ...

यसपालिको मनसुन जोखिमपूर्ण : १८ लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौं - मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो)बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन ...

चरिकोटमा भोका कुकुरलाई खाना खुवाउने अभियान संचालन

राजन बस्नेत, दाेलखा - मैले बुझेको समाज सेवा 'व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको सर्वोपरि हितको निम्ति लाग्नु हो' ।कुकुरलाई आज्ञापालक एवंम् रक्षक मात्र मानिँदैन,विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुक ...