सामाजिक

कास्कीमा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु

काठमाडौं, कास्की - अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ । हिजो राति करिब ८ः३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी ...

पाल्पामा पहिराले घर पुरिँदा किशोरको मृत्यु

काठमाडौं,तानसेन - पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ । स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको आफ्नै घर माथिबाट आएको पहिराले घर पुरिँदा उहाँका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला ...

सिन्धुपाल्चोकमा बाढीको बितण्डा

काठमाडौं - सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ।साथै, बाढीले जनधनको क्षति गरेको आशंका गरिएको छ। मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको र त्यसले जनधन क्षति गरेको प्रहरीले जना ...

आज पनि देशभर भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वैजनिक गरेको छ ।महाशाखाका अनुसार देशभरी मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा ...

सिन्धुपाल्चोकमा भिषण बाढी, हेलम्बुमा रहेको सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको क्याम्प बगायो

काठमाडौं - सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ।साथै, बाढीले जनधनको क्षति गरेको आशंका गरिएको छ। मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको र त्यसले जनधन क्षति गरेको प्रहरीले जना ...

थप २ हजार ७४५ लाई कोरोना संक्रमण, ४ हजार १८७ संक्रमणमुक्त

काठमाडौं - मंगलबार थप  २ हजार ७४५ जनामा कोरोना संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ४९ जनामा पिसिआर परीक्षण गरिएकोमा १६८१ लाई पोजेटिभ देखिएक ...