सामाजिक

पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबै मजदुरले कोरोना खोप पाउने

असार १, २०७८

काठमाडौं - पेट्रोलियम पदार्थ बिक्री वितरणमा संलग्न सबै मजदुरले खोप पाउने भएका छन्। खोप दिन सरकार सहमत भएपछि सबै मजदुरले कोरोनाविरुद्धको खोप पाउने भएका हुन् ।&nb ...

बाढीको जोखिम : नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह

असार १, २०७८

काठमाडौं,चितवन - स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक ...

उपत्यकामा थपिएको निषेधाज्ञा आजबाट खुकुलोः के-के खोल्न पाइने, के नपाइने ?

असार १, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा केही सेवामा सहजीकरण गर्दै एक साता थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ। उपत्यकाभित्र कोरोना संक्रमितको दर घटेपनि जोखिमदर उच्च नै भए ...

अब २ देखि १२ दिन बिराएर उपत्यकाका धारामा मेलम्चीको पानी आउने

जेष्ठ ३१, २०७८

काठमाडाैं - काठमाडाैं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ । मेलम्चीको पानी दुई ...

नेपालमा थप २ हजार ९१८ जनामा कोरोना पुष्टि, ५ हजार १४७ संक्रमणमुक्त

जेष्ठ ३१, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २९१८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०४९ र एन्टिजेन विधिबाट ८६९ जनामा संक्रमण पुष्टि भएको हो । ...

ओखलढुङ्गामा उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

जेष्ठ ३१, २०७८

काठमाडौं,ओखलढुङ्गा - उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु ...

मनसुनजन्य विपद्ः जोखिम पहिचान गरी मुलुक प्रतिकार्यमा केन्द्रित

जेष्ठ ३१, २०७८

काठमाडौं,एजेन्सी - नेपालमा वर्षायाम भित्रिएसँगै विगतको अनेभवको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिएको छ ...

काठमाडौं महानगरका यी ४ केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइँदै

जेष्ठ ३१, २०७८

काठमाडौं - काठमाडौं महानगरपालिकाले आज र भोलि ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुनः सु ...

काठमाडौं उपत्यकामा परिक्षणसँगै ह्वात्तै घटे संक्रमित

जेष्ठ ३०, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा  ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४८३ जना, भक्तपुरमा ५८ जना ...

नेपालमा थप २ हजार ४०७ जनामा कोरोना पुष्टि, ३ हजार ९९४ संक्रमणमुक्त

जेष्ठ ३०, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २४०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६९४ र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, ३ सीडीओको बैठक बस्दै

जेष्ठ ३०, २०७८

काठमाडौं - काठमाडौं उपत्यकाका फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ । यसका लागि आइतबार दिउँसो ३ बजे बैठक उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै ...

रसुवागढी नाकाबाट १० हजार अक्सिजन सिलिण्डर आयात

जेष्ठ ३०, २०७८

काठमाडौं, रसुवा - कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात ग ...