सामाजिक

देशभर डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, हालसम्म ४८ जनाको मृत्यु

काठमाडौं - नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हज ...

डेंगुबाट हालसम्म ४७ को मृत्यु, ३८ हजार ९ सय १८ मा संक्रमण

काठमाडौं  - डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेंगुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगु पुष्टि भएको छ। डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य ...

नेपालबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं - नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ । २२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो । यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, ...

कर्णाली राजमार्ग अवरुद्ध: जुम्लामा हेलिकोप्टरबाट राहत सामग्री वितरण

जुम्ला - बाढी पहिरोले कर्णाली राजमार्ग अवरुद्ध गरेपछि बाढी पीडितलाई राहत दिन सकस भएको छ । बाढि पहिरोबाट प्रभावित घर परिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत सामग्री वितरण गरको छ । जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा कर्णाली प्रदेश सर ...

आजको मौसम कहाँ कस्तो? पानी पर्छ कि पर्दैन?

काठमाडौं - हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  सुदूरपश्चिम र कर्ण ...

थपिए १७ सय ८७ जना डेंगुका बिरामी, दुई जनाको मृत्यु

काठमाडौं - पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा ड ...