सामाजिक

भूकम्प अपडेट : हालसम्म १५७ जनाको मृत्यु, १९७ घाइते

काठमाडौं-भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका क ...

जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ जनाको मृत्यु

काठमाडौं,रुकुम पश्चिम-रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्‍याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ । गएरातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय र ...

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

काठमाडौं- गएराति पश्चिम नेपालमा आएको भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सबैभन्दा धेरै भूकम्पको केन्द्र ...

जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते

 काठमाडौं - जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । घाइतेको संख्या १६६ पुगेकाे छ । जसमध्ये जाजरकोटमा ८१ र रुकु ...

जाजरकोट भूकम्प : मर्नेको संख्या १५४ पुग्यो, रुकुम पश्चिममा मात्रै ६२ जना

 काठमाडौं - शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १५४ पुगेको छ ।पछिल्लो पटक प्राप्त जानकारी अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ६२ जनाको मृत्यु भएको हो । घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ ...

जाजरकोट भूकम्प: मृतकको संख्या १२८ पुग्यो

काठमाडौं- गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ ।भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको छ ।प्रहरीका अनुसा ...