खबर एक्सप्रेस२०८०-०१-०७ ०५:१३ मा प्रकाशित Total Shares: 99
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १०३ जना संक्रमित थपिएका छन् । एक हजार ६४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ छ ।
फेसबुक पेज Like गर्नुहोस