सामाजिक

आज सरस्वती पूजा, विद्याकी देवीको आराधना गरिँदै

माघ १२, २०७९

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ।चन्द ...

पोखरा हवाई दुर्घटना : ६ जनाको शव ‘डीएनए’बाट पहिचान गरिने

माघ ११, २०७९

काठमाडौं-पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश् ...

भूकम्पका कारण खसेको ढुंगा लागेर बाजुरामा एक जनाको मृत्यु

माघ १०, २०७९

धनगढी - मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिका केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसा ...

भूकम्पले बझाङमा दर्जन बढी घरमा क्षति

माघ १०, २०७९

धनगढी - सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको मेला क्षेत्रलाई ...

जुम्लामा सोमबार रातिदेखि हिमपात

माघ १०, २०७९

काठमाडौं-हिमाली जिल्ला जुम्लामा सोमबार रातिदेखि हिमपात हुन थालेको छ ।कर्णाली प्रदेशमा हल्का वर्षासँगै उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा हिउँ पर्न सुरू गरेको हो ...

झापाको चिया बगानमा युवा युवती मृत फेला

माघ १०, २०७९

काठमाडौं-झापाको कचनकवल गाउँपालिका-४ केचनामा दुई जना मृत फेला परेका छन् ।प्रहरीका अनुसार केचनामा रहेको एभरेष्ट चिया बगानमा एक युवा र एक युवती झुण्डिएको अवस्थामा ...

साेमबार रातिदेखि वर्षा र हिमपातकाे सम्भावना

माघ ९, २०७९

काठमाडौं-नेपालको पश्चिमी क्षेत्रमा साेमबार रातिदेखि हिमपात र वर्षा हुने अनुमान गरिएकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले  पश्चिमी निम्न चापीय प्रणालीका ...

भारतमा दुई नेपालीको अपहरणपछि हत्या

माघ ८, २०७९

धनुषा - धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय  रोहित साह र वडा नं  १३ का २२ वर्षीय&nbs ...

सुर्खेत जिप दुर्घटनामा मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी

माघ ८, २०७९

काठमाडौं ,सुर्खेत - आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ।कर्णाली प्रदेश स्वा ...

स्वास्थ्यमन्त्री बाँकेको दादुरा प्रभावित क्षेत्रमा

माघ ८, २०७९

नेपालगञ्ज - बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गरेका छन् । नेपालगञ्ज उपमह ...

आज सोनाम ल्होसार पर्व,तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

माघ ८, २०७९

काठमाडौं-तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।मञ्जुश्री ...

सुर्खेतमा गाडी दुर्घटनाः ४ जनाको मृत्यु,एक जना घाइते

माघ ८, २०७९

काठमाडौं - सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१० ...