सामाजिक
पशुपतिनाथमा नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख प्रदर्शन
काठमाडौं- पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख मंगलबार प्रदर्शन गरिएको छ ।पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख नागरिकलाई देखाउने चलनानुसार प्रदर्शन गर ...
आज बालाचतुर्दशी : दिवंगत पितृको सम्झनामा शतबीज छरिँदै
काठमाडौं - प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ ।आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् । प्र ...
सिमकोटमा हिमपात, जनजीवन प्रभावित
सिमकोट (हुम्ला) - हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ । स्थानीय उपेश भण्डारीले दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको बताए ...
पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा
काठमाडौं - पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । उ ...
मौसम : कोशी र गण्डकी प्रदेशमा हिमपात, तराईमा हुस्सुको सम्भावना
काठमाडौं-हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसरकारण देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ...
१४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन
काठमाडौं- दुबईबाट आएका यात्रुको साथबाट १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको हो। समितिमा डीएसपी सूर्य ...

.gif)