सामाजिक
भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे
काठमाडौं-नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान १० : ५१ बजे दिएको छ। साेमबार एक विज्ञप्ति जारी गर्दै समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट तय गरेको जानकारी दिएकाे हाे । ...
भूकम्पमा परी मृत्यु भएकामध्ये झन्डै आधा बालबालिका,मृत्यु हुनेमा महिला धेरै
सुर्खेत - जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएका मध्ये झन्डै आधा संख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकानुसार कात्तिक १७ गते राति गएको भूकम्पमा परी मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका रहेका छन् ।भूकम्पमा परी ...
भूकम्प अपडेट : हालसम्म १५७ जनाको मृत्यु, १९७ घाइते
काठमाडौं-भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका क ...
जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ जनाको मृत्यु
काठमाडौं,रुकुम पश्चिम-रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ । गएरातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय र ...
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १५७ पुग्यो
काठमाडौं- गएराति पश्चिम नेपालमा आएको भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सबैभन्दा धेरै भूकम्पको केन्द्र ...
जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
काठमाडौं - जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । घाइतेको संख्या १६६ पुगेकाे छ । जसमध्ये जाजरकोटमा ८१ र रुकु ...