राजनीति

झापा पुगेर ओलीले भने:‘एमाले एकीकृत पार्टी हो, माओवादी प्रचण्ड गुट’

भाद्र २९, २०७८

काठमाडौं,झापा - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एकीकृत पार्टी भएको बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यक ...

प्रतिस्थापन विधेयक पारित नभएसम्म सरकारले नियमित खर्च नगर्ने, कर भने उठाउने

भाद्र २९, २०७८

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पास नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका छन् ।आजकाे संसद बैठकमा विनियोजन विधेयक पेश गरेपछि बाहिरि ...

विनियोजन विधेयक बहुमतले स्वीकृत गर्दै संसद् बैठक स्थगित

भाद्र २९, २०७८

काठमाडौं - सघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले असोज ४ गते बिहान ११ बजे बस्ने गरी आजकाे बै ...

एमालेले आज पनि सदन चल्न नदिने

भाद्र २९, २०७८

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा एमालले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ ।सभामुख स ...

आज बजेट पास गर्ने तयारीमा सत्तापक्ष, सदनमा के गर्ला एमाले ?

भाद्र २९, २०७८

काठमाडौं - प्रतिनिधि सभाको जारी नवाैँ अधिवेशनकाे बैठक आज बस्दैछ । आजकाे बैठकमा बजेटकाे प्रतिस्थापन विधेयक पास गर्ने सरकारी पक्षकाे तयारी छ भने त्यसलाई जसरी पनि ...

एकीकृत समाजवादी प्रदेश -२ को संसदीय दलको नेतामा महतो चयन

भाद्र २८, २०७८

काठमाडौ,जनकपुरधाम - प्रदेश नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीको संददीय दलको नेतामा शत्रुधनप्रसाद महतो चयन भएका छन् । निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता ...

सर्वदलीय बैठक निष्कर्षविहीन

भाद्र २८, २०७८

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ । सदनमा देखिएको अवरोध हटाउन सोमबार अपरान्ह बसेको सर्वदलीय बैठ ...

‘एमसीसी जनताले होइन, देशका दलालले नबुझेका हुन्’

भाद्र २८, २०७८

काठमाडौं - नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार ...

संवैधानिक नियुक्ति मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध पूरक निवेदन दर्ता

भाद्र २८, २०७८

काठमाडौं - संवैधानिक निकायमा नियुक्तिविरुद्ध परेको मुद्दामा सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको छ ।निवेदक तथा अधिवक्ता ओम ...

राष्ट्रियसभाबाट लोकसेवा आयोग विधेयक पारित

भाद्र २८, २०७८

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकाबीच लोकसेवा आयोग विधेयक २०७५ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फब ...

केपी ओलीले दायर गरेको मुद्दा ‘हेर्न नमिल्ने’मा

भाद्र २८, २०७८

काठमाडौं - माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ । १४ सांसदला ...

एमसीसीविरुद्ध काठमाडौंमा विप्लव समूहको जुलुस

भाद्र २८, २०७८

काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) न ...