राजनीति

प्रतिनिधिसभा बैठक : सरकारमाथि गम्भिर आरोप लगाउँदै प्रधानमन्त्रीको राजिनामा माग

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो भनाई राख्ने अधिकांश सांसदहरुले शिक्षकहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । उनीहरुले २८ दिनदेखि सडक आन्दोलनमा रहेका बेला सरकार रमिते बनिरहेको आरोप लगाए ।बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु आ ...

गगन थापाविरुद्ध अदालत अवहेलना मुद्दामा सुनुवाइ सकियो

काठमाडौं-नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाविरुद्ध दायर भएको अदालत अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ।न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको हो।प्रतिनिधिसभा संसदसमेत रहेका थापाले लोकतन्त् ...

जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिए पछि विपक्षी दलको आपत्ति

काठमाडौं-विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रश्ताव कार्यसूचीमा नराखिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले सार्वजनिक महत्वको प्रश्ताव कार्यसूचीमा राखेका थिए ।प्रमुख प्रतिपक ...

गगन थापाविरुद्ध अदालत अवहेलना मुद्दामा न्यायाधीश मल्ल र पाण्डेयको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालत अवहेलना मुद्दामा आज सुनुवाइ हुने भएको छ ।न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा पेशी तोकिएको छ।प्रतिनिधिसभा संसदसमेत रहेका थापाले लोकतन्त्र दिवसको अवसरमा गत बिहीबार आयो ...

एमाले अछाम अधिवेशन : सर्वसम्मतिको प्रयास असफल, तत्काल निर्वाचन प्रक्रिया थाल्न माग

काठमाडौं,अछाम-नेकपा एमाले अछामको अधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ । मंगलबार एक विज्ञप्तिमार्फत अध्यक्षका आकांक्षी चन्द्र बोहरा र बम बहादुर बीसीले निर्वाचन प्रक्रिया तत्काल थाल्न निर्वाचन समितिसँग माग गरेका ...

प्रतिनिधिसभाबाट भन्सार विधेयक आजै पारित हुने

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दैछ। नयाँबानेश्वरस्थित संसद भवन बिहान ११ बजे सुरु हुने बैठकले भन्सार विधेयक पारित गर्ने कार्यसूची छ।आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथ ...