राजनीति

एमालेले पार्टी सदस्यता साढे पाँचबाट साढे सात लाख पुर्‍याउने

काठमाडौं - नेकपा एमालेले पार्टीको सदस्य सात लाख ५० हजार पुर्‍याउने जनाएको छ ।आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या बढाउने बताएको हो ।एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै  महाधिवेशनसम्म पार्टी सदस्यता कुल मत ...

पेस्तोल पड्काउँदै नाच्ने जसपा नेपालकी नेतृलाई पक्राउ गर्दै प्रहरी

काठमाडौं-पेस्तोल पड्काउँदै नाच्ने जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवलाई प्रहरीले सोधपुछका लागि भन्दै कार्यालयमा उपस्थित हुन भनेको छ ।उनले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि यसबारे अनुसन्धान ...

श्रमजीवी वर्गका समस्यालाई समाधान गर्न कांग्रेस क्रियाशील छ : सभापति देउवा

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज श्रमिक, मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै देउवाले यस्तो बताएका हुन् । उनले कांग्रेसले ट्रेड ...

श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौँ : प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गर्नुपर्ने बताएका छन् ।विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन् । बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्ग ...

स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् ।विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेत ...

सरकारले गर्‍यो नीति तथा कार्यक्रम पारित,वैशाख १९ गते सार्वजनिक गरिने

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम पारित गरेको छ ।बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको हो ।सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, सरकारले वैशाख १९ गत ...