राजनीति
अब पीडितलाई न्याय दिने गरी संक्रमणकालीन न्याय टुंगो लगाइनेछ : गृहमन्त्री लेखक
काठमाडौं - गृहमन्त्री रमेश लेखकले संक्रमणकालीन न्यायको विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।पीडितलाई केन्द्रविन्दुमा राखेर मात्र संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याइने उनको भनाइ छ ।राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा आयोजन ...
आतंकवादलाई परास्त गर्न आवश्यक छ : जनार्दन शर्मा
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको बताएका छन् ।भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको विषयलाई लिएर फेसबुकमार्फत ...
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।दिउसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।कार्यकाल ...
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी
काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।सचिवालयका अनुसार आजको बैठकमा सरकार ल्याएको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।यही वैशाख १९ गते र ...
प्रदीप नेपालको निधनप्रति संसद्बाट शोक प्रस्ताव पारित
काठमाडौं - पूर्वसांसद तथा पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति संसद्बाट शोक प्रस्ताव पारित भएको छ ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो ।मंगलबार ७१ वर्षको उमेरमा वामप ...
न्याय परिषद् नियमावली संशोधनको विषयमा सुनुवाइ सकियो
काठमाडौं-न्याय परिषद् नियमावली संशोधन खारेजीको विषयमा सुनुवाइ सकिएको छ।बुधबार संवैधानिक इजलासले सुनुवाइ सकाए पनि आदेश भने आएको छैन। खारेजीको विषय दुई वर्षपछि फेरि सर्वोच्च प्रवेश गरेको थियो।संविधानसँग बाझिएको कानुन खारेजीको माग गर्दै स्वतन्त्र कानुन ...