images

राजनीति

नेकपा सचिवालय बैठक दिउँसो बस्दै

काठमाडौं - पटक-पटक स्थगित हुँदै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्दैछ।बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।यस अघि १३ साउनमा बसेको बैठकमा प् ...

प्रदेशको अधिकारमाथि कुठाराघात र अविश्वास गरेको होइन : मन्त्री पण्डित

काठमाडौं - प्रदेश मन्त्रालयमा सचिव संघबाट खटाउने कि प्रदेश निजामती सेवाको हुने भन्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदबीच नै मत बाझिएको छ ।प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको संघीय निजामती सेवाको गठन, सन्चालन र सेवाका ...

नेकपा सचिवालय बैठक बुधबार

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्त ...

सांसद सुर्यनारायण यादवले दिए राजीनामा

काठमाडौं - स्वास्थ्यको कारण देखाउँदै एक सांसदले सांसद पदबाट राजीनामा दिएका छन्।  मेडिकल डाक्टर समेत रहेका सांसद सुर्यनारायण यादवले प्रतिनिधी सभा सदस्यबाट राजिनामा दिएका हुन्।उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा बुझाएका छन्। सप्तरी १ बाट प्रत् ...

लोकतन्त्र र सङ्घीयता नै काङ्ग्रेसको मुख्य एजेण्डा : प्रवक्ता शर्मा

काठमाडौं - नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार प्रवक्ता शर्माले लोकतन्त्र र सङ्घीयताको संस्थागत ग ...

चाकडी र चाप्लुसीबाट कर्मचारीको मूल्यांकन हुने दिन गयोः मन्त्री पण्डित

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अब कर्मचारीको मूल्यांकन कामको आधारमा गरिने बताएका छन् । उनले चाकडी चाप्लुसीबाट कर्मचारीको मूल्यांकन हुने दिन गएको बताए ।सोमबार सचिव यादव कोइरालासँग कार्य सम्पादन सम्झौता गर्दै मन्त्र ...