राजनीति

मुख्‍यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विश्वासको मत प्राप्त गरेका छन्। आजको प्रदेशसभा बैठकमा उनको विश्वासको मतको पक्षमा ५७   मत परेको हो। त्यस्तै, विपक्षमा शून्‍य र तटस्थमा पाँच मत पर्‍यो। ९३ सदस्यीय प्रदेशसभामा आज ...

स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताएका छन् । खैरहनी नगरपालिका चितवनको वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प ...

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए पदबाट राजीनामा

काठमाडौं - उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका स्वास्थ्यमन्त्री यादवले प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् ।यस्तै वन तथा वाताव ...

कांग्रेस संसदीय दलको बैठक आज नबस्ने

काठमाडौं- आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपराहन्न १ बजे संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बताइएको थियो । तर अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ ब ...

नेकपा एसको पोलिटब्युरो समितिको बैठक आज बस्दै

काठमाडौं- नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो समितिको बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने भएको हो।बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हनुका साथै पार्टीको र ...

स्वास्थ्यमन्त्री यादवलाई राजीनामा दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।प्रधानमन्त्री प्रचण्डले जसपालाई सरकारबाट हटाउन स्वास्थ्यमन्त्री यादवलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।प्रधानमन्त्री ...