राजनीति
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं - संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ ।बैठक आज दिउँसो सवा १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्र ...
प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतल निवासमा भेटवार्ता
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।राष्ट्रपति निवास शीतल निवासमा उनीहरूबीच शनिबार साँझ भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल भएको बताइएको छ ।देशमा पछिल्लो समय राज ...
राजावादीको गतिविधि बढेको भन्दै माओवादीले स्थगित गर्यो जागरण अभियान
काठमाडौं - नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान स्थगित गरेको छ ।राजावादीको गतिविधि बढेको भन्दै माओवादीले जागरण अभियान स्थगित गरेको हो ।झापाको कचनकबलबाट फागुन १२ देखि सुरु भएको जागरण अभियान शनिबार रौतहट पुगेको थियो ...
राजनीतिक दलको राजा होइन देशको राजा खोजेका हौँ : अध्यक्ष लिङदेन
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले दलको राजा नभई देशको राजा खोजेको बताएका छन्।शनिवार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र ...
राजतन्त्र फर्काउने नाममा भइरहेको हल्ला काम लाग्दैन : गृहमन्त्री लेखक
काठमाडौं,डोटी-गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने नाममा भइरहेको होहल्ला काम नलाग्ने बताएका छन् ।डोटीमा नेपाल प्रेस युनियनद्धारा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।पछिल्लो समय राजसंस्था फर्काउनुपर्ने माग गर्दै ...
पूर्वराजालाई प्रचण्डको चुनौती : राजनीति गर्न मन भए पार्टी खोलेर चुनाव लड्नू
काठमाडौं,रौतहट-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् ।‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’ अन्तर्गत आज बिहान रौतहटको गरुडामा संचारकर्मीहरुसँग कुरा गर् ...

.gif)