राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको ...

सहकारी पीडितहरुले गलत मान्छेलाई टार्गेट गरे : रवि लामिछाने

पोखरा -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी पीडितले गलत मान्छेलाई आरोप लगाएर विषय अन्तै मोडन खोजिएको बताएका छन्।पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो ब ...

सहकारी ठगीमा मेरो संलग्नता छैन, कुनै आशंका भए तुरून्त छानबिन गरियोस् : धनराज गुरुङ

काठमाडौं - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मितेरी सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले यस्तो बताएका हुन् ।सांसद गुरूङले मितेरी सहकारीसम्बन्धी विषय जोडेर आफूमाथि आरोप लागेकोले ...

उपसभामुख रानालाई हटाउन खोजेको भन्दै माओवादीले जनायो आपत्ति

काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले उपसभामुख हटाउन खोजेको भन्दै आपत्ति जनाएका हुन्। प्रमुख सचेतक ...

उपसभामुख रानाविरूद्ध महाभियोग लगाउने सत्तारूढ दलको तयारी

काठमाडौं- सत्ता गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई महाभियोग लगाउने तयारी थालेको छ।प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा उपसभामुख रानालाई महाभियोग लगाउनेबारे छलफल भएको हो।उपसभामुख रानाविरूद्ध महाभियोग लगाउ ...

माओवादी अध्यक्ष प्रचण्डले भने : वर्तमान सरकार बिचौलियाहरुले बनाइदिएका हुन्

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल र बिचौलियाहरूले बनाइदिएको आरोप लगाएका छन्।सिरहाको मिर्चैयामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन्।अध्यक्ष ...