राजनीति

परराष्ट्रमन्त्री राणा र क्यानाडाली विदेशमन्त्री जोलीबीच भेटवार्ता

काठमाडौं-परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगा ...

आज संविधान दिवस, विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदै

काठमाडौं-आज असोज ३ गते अर्थात संविधान दिवस । आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँद ...

प्रधानमन्त्रीको अमेरिका भ्रमणको घोषणा, असोज १० गते राष्ट्रसंघको महासभामा सम्बोधन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अमेरिका जाँदैछन् । उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।“प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले असोज १० गते संयुक्त राष्ट् ...

दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : महामन्त्री थापा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई वर्षपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर - कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलेले विश्वासको मत प्राप्त गरेका छन् । दुई तिहाइ मतसहित उनले विश्वासको मत प्राप्त गरेका हुन् ।मत विभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप ...

एसईईको नतिजा २२ प्रतिशतले सुधार गर्ने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष एसईईको नतिजा २२ प्रतिशतले सुधार गर्ने बताएका छन्।राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। एसईईमा रहेको कमजोर नतिजा यो वर्ष नै करिब ७० प्रतिशतमा प ...