राजनीति

शेखर कोइरालाको प्रश्न :प्रधानमन्त्री जाने दिनमा राजदूत फिर्ता बोलाउनु संयोग कि नियत ?

काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले यस्तो प्रश्न गरेका हुन् ।त्यस्तै दुरगामी महत्वका यस्ता कार्य सरक ...

उपेन्द्रले दायर गरेको जसपा विभाजनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा विभाजनविरुद्ध दायर गरेको मुद्दामा वहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ ।सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो । तर मुद्दामा व ...

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

काठमाडौं,पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत माग्ने तयारी गरेका हुन्।उनले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने ...

मधेशका नवनियुक्त मुख्यमन्त्रीले गरे जम्बो मन्त्रिपरिषद गठन

काठमाडौं-मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीबाट नियुक्त भएका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सपथ गराएकी हुन्।मुख्यमन्त्रीसँगै ९ जना मन्त्रीले पनि शपथ ...

मधेशको मुख्यमन्त्रीमा सतिश सिंहको दावी पेश

काठमाडौं,जनकपुरधाम-मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंहले दावी पेश गरेका छन् ।शुक्रबार बिहान प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरिएको हो ।जनमत पार्टीका सिंहलाई मुख्यमन्त्री बनाउन ५५ जना प्र ...

मधेशमा सरकार गठनका लागि दिइएको समयसीमा आज सकिँदै

काठमाडौं-मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ ।बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । प्रदेश प्रमुख भण्डारीले संविधान ...