राजनीति

रविबारे तोसिमाको टिप्पणी : प्रहरीले पर्याप्त‌ बयान नलिने, तर म्याद‌ थपिरहने !

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले सभापति रवि लामिछानेसँग प्रहरीले पर्याप्त‌ बयान नलिने गरेको आरोप लगाएकी छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद कार्कीले यस्तो आरोप लगाएकी हुन् ।उनले जनताको प्रतिशोधको आँकल ...

थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले थालेका काम क्रमैसँग पूरा गर्ने बताएका छन् ।भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजैबाट बैंकक काठमाडौं उडान सुरु गरेको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।उनले अरु योजना पनि क्रमैसँग पूरा गर ...

तिहार नेपालीहरुको महिमापूर्ण पर्व : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् ।भाइटीकाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरेका हुन् ।प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा स्वदे ...

एकीकृत समाजवादीका अध्यक्ष नेपाल भेनेजुयला प्रस्थान

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेनेजुयला प्रस्थान गरेका छन्।भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक ...

भक्तपुर पूरा सहर नै एउटा जिउँदो संग्रहालय हो : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा सहर नै जीवित संग्रहालय भएको बताएका छन्।भक्तपुरमा नेपाल संवत् ११४५ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।प्रधानमन्त्री ओलीले भने, ‘भक्तपुरलाई जीवित संग्रहालय भनेर ...

नेपाली संवत् नेपाली माटोको संवत् हो, प्रवर्द्धन र संरक्षण गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् ।नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा शनिबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले यो संवत् कुनै आयातित संवत् नभएकाल ...