राजनीति

बालकुमारी घटनाको प्रतिवेदन बुझ्दैछु, अध्ययन गरेपछि आवश्यक कारबाही हुन्छ : प्रधानमन्त्री

फाल्गुन ६, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाबारे जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन बुझेपछि आवश्यक कारबाही गर्ने बताएका छन् ।आइतबार बालकुमारी ...

आगामी बजेटमा जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइन्छ : प्रधानमन्त्री

फाल्गुन ६, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो वार्षिक बजेट तथा कार्यक्रममा सबै मन्त्रालय र सरकारी निकायले जलवायुमैत्री योजना तर्जुमा गर्न जोड दिइने ब ...

बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

फाल्गुन ६, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ । ...

आज विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री यादव

फाल्गुन ६, २०८०

जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेस्रो पटक विश्वासको मत ल ...

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

फाल्गुन ६, २०८०

काठमाडौं - प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः ०० बजे बोलाइएको छ ।आजको बैठकमा सभामुख देवराज घिमिरेले प् ...

कलाकार भाईरल होईन, लोकप्रिय हुनुपर्छ: प्रधानमन्त्री

फाल्गुन ५, २०८०

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बतााएका छन् ।राष्ट्रिय लोक तथा दोहोरीगी ...

प्रधानमन्त्रीलाई एमाले सचेतक बर्तौलाको ध्यानाकर्षण : मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्नू

फाल्गुन ५, २०८०

काठमाडौं-नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फ ...

कांंग्रेसमा सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन २२ जना नेताको प्रस्ताव

फाल्गुन ४, २०८०

काठमाडौं-नेपाली कांग्रेसका २२ जना नेताले सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन प्रस्ताव राखेका छन् । सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय स ...

संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित

फाल्गुन ४, २०८०

काठमाडौं- संसदीय समितिले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको ...

सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत

फाल्गुन ४, २०८०

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन् ।मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उनले चालु आर्थिक ...

कांग्रेस महासमिति बैठकमा नैनसिंह महरको फरक प्रस्ताव आउने

फाल्गुन ४, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमितिमा पेस गरिने तीन वटा प्रस्ताव ल्याइएकोमा असन्तुष्टि जनाएका छन्। शुक्रबार केन्द्रीय कार्यसमिति ...

केन्द्रीय सदस्य ऐन महरले दिएको राजीनामा एमाले सचिवालयबाट स्वीकृत

फाल्गुन ४, २०८०

काठमाडौं - नेता ऐन महरले दिएको नेकपा एमालेका केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले एमाले केन्द्रीय सदस्यबाट दिएको राजीनामा केन्द्रीय सचिवालय ब ...